राजनीति

संसद पुनर्स्थापनाले निकास दिँदैन, यसको पछि नलागौं : विप्लव

  प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असफल संसदीय व्यवस्थाबाट परिवर्तनको आकांक्षा पुरा नहुने बताएका छन्। ‘जनयुद्ध दिवस’को अवसरमा शुभकामना दिँदै विप्लवले जनयुद्ध आम जनताको चाहना र आवश्यकतासँग जोडिएको बताए। तर अहिले प्रतिक्रियावादीहरूको मिलेमतोमा जनयुद्धका उपलब्धिहरू तहसनहस पारिएको