राजनीति

विकासमा नाममा वन विनास गर्न दिन्न : मन्त्री आले

    वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वन विनास गर्न कसैलाई पनि नदिइने बताउनु भएको छ । वन मन्त्रालयमा आयोजित वन तथा वातावरणको क्षेत्रमा समाचार लेख्ने पत्रकारहरु सँगको पहिलो भेटघाट कार्यक्रममा मन्त्री आलेले विकासका नाममा वन क्षेत्रको विनास गर्न