नारायणहिटी अगाडि नै नेकपाले जनसभा गर्ने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश कमिटी आउँदो माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारीमा जुटेको छ । सो जनसभा नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा गरिने टुंगो लागेको छ । कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै