राजनीति

बुटवलमा ओली पक्षको विशाल शक्ति प्रर्दशन

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षले भोली बुटबलमा बृहत प्रर्दशन गर्दैछ । शनिवार हुने सभा अगाडी विहिवार युवा संघले बुटवलमा शक्ति प्रर्दशन गर्दै मोटरसाइकल ¥याली गरेको छ । मोटरसाइकल ¥यालीमा युवाहरुको बृहत्तर सहभागीता रहेको सो पार्टीका