राजनीति

एमाले सिध्याउने योजनामा माधव नेपाल, यस्तो हुँदैछ षड्यन्त्र

  आफुलाई एमालेको नेता भनेर चिनाउदै आउनु भएका माधवकुमार नेपाल एमाले जसरी पनि सिध्याउने पुष्पकम दाहाल प्रचण्डको योजना कार्यान्वयन गर्ने चरणमा पुग्नु भएको छ । एमाले छुटिएपछि लगभग शक्ति विहिन अवस्थामा पुग्नु भएका प्रचण्डको योजनाअनुसार दुई नेताबीच पटक पटक गोप्य