नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एउटै पार्टीमा नरहने निश्चितप्रायः भएको छ । दुई नेताबीच कुरा मिलाउन एकता पक्षधरहरु जतिसुकै लागेपनि ओली र नेपाल मिल्न तयार देखिएका छैनन् । बरु शक्तिसंघर्षमा कस्ले बाजी
नेकपा एमाले जुटे जस लिने फुटे सौदावाजी गरेर आकर्षक पद लिएर रहने गरी केही नेताहरु मध्यमार्गी भन्दै सक्रिय