राजनीति

प्रधानमन्त्री ओली नयाँ बिकल्प खोज्दै, बालुवाटार छलफल

    प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतासँग छलफल गरेका छन्। सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल गरेका हुन्। ओलीले मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गरेका