राजनीति

नवौं महाधिवेशन ब्युँताउँदै ओली, सुरेन्द्र पाण्डे लगाएत चार नेताको सहमति

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नवौं महाधिवेशनको कमिटी ब्युँताउने भएका छन् । उनले यसअघि नै २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई फर्काउने शर्तसहितको प्रस्ताव माधव नेपाल खेमालाई राखिसकेका छन् । बिहिबारको सर्वोच्च अदालतको आदेशले नवौं महाधिवेशनको