राजनीति

 नेपाली काँग्रेसभित्र ८ जना सभापतिका दाबेदार

    नेपाली काँग्रेसभित्र ८ जना सभापतिका मुख्य दाबेदार देखिएका छन् । जसमध्ये कतिपयले सभापतिका दोबदार ७० कटिसकेका छन् । नेपालीहरुको सरदर आयुभन्दा माथिको उमेर भइसकेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता नै अहिले पनि सभापतिका मुख्य दाबेदार हुन्