राजनीति

किताब चिन्ह पाएनन् माधवले, यस्तो पर्यो संकट

    नवगठित नेकपा (एमाले-समाजवादी) ले पार्टीको चुनाव चिन्ह नपाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले नयाँ चिन्हको खोजी शुरू गरेका छन् ।हिजो दर्ताको निवदेन दिँदा एमाले समाजवादीले खुल्ला किता चुनाव चिन्ह प्रस्ताव गरेको थियो। तर, आयोगमा पुगिसकेपछि उक्त चिन्ह अर्कै पार्टीको