प्रतिनिधिसभा एमालेको अवरोध र नाराबाजी



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभाको दोस्रो बैठक एमालेको अवरोध र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् । अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश पेश गरेका छन् । नेमकिपाका सांसद पे्रेम सुवालले भने अध्यादेश अश्वीकृत गर्ने आफ्नो प्रस्ताव राख्ने वातावरण बनाउन माग गरेका छन् उनले रोष्टमबाटै बाचन गर्ने व्यवस्थाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...