राजनीति

सरकारी खर्चमा कर्णालीका मुख्यमन्त्री पत्नीसहित हेलिकप्टरमा उडे

    कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हेलिकप्टरमोह यतिबेला प्रदेशभर चर्चाको विषय बन्न थालेको छ । ‘गरिब प्रदेश’ को उपमा पाएको कर्णालीको सरकारका नेतृत्वकर्ता भने झिनामसिना कामका लागि पनि हेलिकोप्टरमा यात्रा गर्न रुचाउँछन् । गत भदौ ३ गते मुख्यमन्त्री शाही