टर्च बालेर सडकमा देउवा सरकारको खोजी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले टर्च बालेर सडकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको खोजी गर्ने भएको छ । शुक्रबार साँझ ५ बजे बानेश्वरको सडकमा टर्च बालेर देउवा सरकारको खोजी गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष किरण पाैडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...