राजनीति

लन्डनमा दीपेन्द्र र देवयानीको पहिलो डेटिङ

      युवराज दीपेन्द्र बेलायतको राजधानी लन्डनस्थित इटन कलेजमा पढ्दा उनका सहपाठी थिए चार्ल्स नामक बेलायती किशोर । चार्ल्सका बाबु त्यस बेला बेलायती संसद्का लर्ड थिए । र, चार्ल्सकी बहिनी थिइन्– शेली । युवराज दीपेन्द्रको बेलायत अध्ययन क्रममा ‘लोकल