राजनीति

यस्तो छ देउवाको २५ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुलाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्रीले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा,