बरिष्ठको कारण बार मरेतुल्य भयो : अधिवक्ता अर्याल



हाम्रो इकोनोमि

 

 

कानुन ब्यबसायी हकहित तथा शुद्दिकरण अभियानको संयोजक तथा अधिवक्ता शिव अर्यालले नेपाल बार एशोसिएशनका अगुवाहरुले संस्थालाई मरेतुल्य बनाएको आरोप लगाएका छन् । उनले भने सम्बिधान र कानुन बिपरितका सबै कार्यहरुको बर्खिलाप बारबाटै गरिन्छ । अधिवक्ता अर्यालले नेपाल बारको चुनाब तुरुन्त घोषणा गर्नुपर्ने बताएका छन् ।

उनले अहिले नेपाल बार बिचौलियाहरुको हातमा पुगेको पनि बताउनु भएकोको छ । हाम्रो इकोनोमी डट कमसँग कुरा गर्दै अर्यालले अकुत सम्पति कमाएका केहि बरिष्ठको निर्देशनमा नेपाल बारले बिधिको शाशन र संविधानको धज्जि उडायो र नेपाल बारको आन्दोलनले आम कानुन ब्याबसायीलाई कालोकोट लगायर हिडन लाजमर्दो बनायो । उनले थपे आमजनता कानुन ब्यबसायीहरु बिचौलियाको काम गर्छन भन्ने देखाएको छ ।

उनि थप्छन हरिकृष्ण कार्किको प्रतिबेदनमा कानुन ब्यबसाहि घुस खुवाउने छन भनेको छ शम्भु थापा को कान्तिपुर अन्तर्बार्तामा त्यहि भन्नुहुन्छ । चोलेन्द्रको परिवारको सम्पति सुद्दिकरणले अनुसन्धान गर्ने समाचार आएको छ उनले भने अब केहि बरिष्ठको पनि सम्पति छनबिन गर्नुपर्छ भन्ने हाम्रो माग हो र समग्र न्यायपालिको शुद्दिकरण जरुरि छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...