राजनीति

ललितपुर महानगरको मेयरमा एमालेबाट व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

    नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन हुनुभएको छ। शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताउनुभयो। उहाँका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २