जुलुससहित एमालेका केशव स्थापित र सुनिता डंगोल सभागृहमा



हाम्रो इकोनोमि

 

 

संघीय राजधानी तथा सबैभन्दा बढी मतदाता भएको स्थानीय तह काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर-उपमेयरका उम्मेदवार मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका छन् । एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई अघि सारेको छ । दुवै उम्मेदवार जुलुशसहित सभागृहतर्फ उम्मेदवारी दिन अघि बढेका हुन् ।

     

फोटो नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...