राजनीति

प्रचण्डका अन्तिम दिनहरू !

    देवप्रकाश त्रिपाठी,   धेरै निर्दोष नेपालीहरू कम्युनिष्ट आन्दोलनसँग जोडिएका छन् र, पञ्चायतकालमै कम्युनिष्टका निम्ति उर्वर भूमि तयार पारिएको थियो । दुई तिहाइ बहुमतको सरकार (बीपी नेतृत्व)लाई विस्थापित गरेर निर्दलीय पञ्चायत शुरु गरिँदा त्यसबेलाका शासकहरूले बहुदलीय संसदीय प्रजातन्त्रका पक्षधरहरूलाई