राजनीति

पार्टीको बाँकी काम टुंग्याउने देउवाको तयारी

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएको ६ महिना बितिसक्दा पदाधिकारी मनोनयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूको गठन र भ्रातृ संस्थाहरूको कार्यसमिति निर्माण हुन सकेको छैन । दोस्रो कार्यकाल कांग्रेस हाँक्दै गरेका सभापति शेरबहादुर देउवा पछिल्लो ६ महिनामा हुन नसकेका