राजनीति

पर्सा मिलन केन्द्र काठमाडौंको साधारण सभा सम्पन्न

    पर्सा मिलन केन्द्र काठमाडौंको १८ औं साधारण सभा सम्पन्न भएको छ । सम्पन्न सो साधारण सभाले ईन्जिनियर उमेशकुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको प्रथम उपाध्यक्षमा अमुसिंह सिजापति, उपाध्यक्षमा उताउल्लाह अंसारी, महासचिवमा ललन प्रसाद