राजनीति

आफ्नै पार्टीबाट चुनावमा भाग लिने हृदयेशको तयारी

      २०७४ सालको निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट प्रतिस्पर्धा गरी सांसद तथा मन्त्री बनेका मधेसवादी नेता हृदयेश त्रिपाठी यसपटक भने आफ्नै पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने भएका छन् । त्रिपाठीले आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी दर्ता गरेका