राजनीति

भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर : विजय उत्सवको झल्को

    आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा भक्तपुर क्षेत्र नं. २ मा एमालेको पक्षमा व्यापक जनलहर आएको छ । एमाले क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले आइतवार साँझ सूर्यविनायक नगरपालिका वडा नं. ४