कर्मचारी नेता भोला पोखरेल एमालेमा फर्किए



हाम्रो इकोनोमि

 

 

निजामती कर्मचारीका नेता भोला पोखरेल नेकपा एमालेमै फर्किएका छन् । कर्मचारी वृत्तमा लामो समयदेखि माधव नेपालका विश्वास पात्र मानिएका पोखरेल केही अगुवा पेशाकर्मीसहित एमालेमै फर्किएका हुन् । उनी नेकपा एसका केन्द्रीय लेखा आयोगका सदस्यसमेत थिए ।

 

पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूले पार्टीमा स्वागत गरे । कर्मचारीको आधिकारिक ट्रेड युनियन महासंघका नेतासमेत रहेका पोखरेलले कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने यात्राका लागि मूलघर फर्केको बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...