राजनीति

रेशम चौधरीलाई आममाफी दिन हुदैन : चित्रबहादुर केसी

    राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको आपत्ति जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी विज्ञप्ति जारी गर्दै टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको उल्लेख गरेका