नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ : कमल थापा



हाम्रो इकोनोमि

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्ने बताएका छन् । हिंसा र अपराधलाई उन्मुक्ति दिने गरी सरकारले संसदमा पेश गरेको विधेयक कानुन बनेमा नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्ने उनले बताएका छन् । थापाले विधेयकले राजनीतिक प्रणालीसँग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर, हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएको उल्लेख गरेका छन् ।

 

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्ः

हिंसा र अपराधलाई उन्मुक्ति दिनेगरी सरकारले संसदमा पेश गरेको विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ।विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर,हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएकोछ।
के गणतन्त्र भनेको यही हो?

 

प्रतिक्रिया दिनुहोस
बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

भोटेकोशीको बाढीमा अहिलेसम्म ९०३ जनाको शव भेटियो, ४२२७ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ...

भोटेकोशी बाढीमा एक हजार पाँचसयभन्दा बढी बेपत्ता

  भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको...