दुई-दुई महिनामा अनिवार्य बैठक बस्न गगनको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठक दुई-दुई महिनापछिको पहिलो साता गर्न प्रस्ताव गरेका छन् । सानेपानमा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले दुई महिनामा कम्तीमा एकपटक बैठक बस्नैपर्ने बताए । अहिले कांग्रेसको केन्द्रीय समितिको बैठक करिब एक बर्षपछि बसेको हो ।

आफूले तयार पारेको एकवर्षे कार्ययोजना अनुसार गगनले असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव बैठकमा राखे । त्यसमध्ये दुई बैठक काठमाडौंबाहिर गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...