राजनीति

बयानका लागि खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ