पक्राउ पर्दा बियर पिएर बसेका थिए टोपबहादुर



हाम्रो इकोनोमि

 

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्तत: पक्राउ परे । बैशाख ३० गते पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका उनी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

११ दिनमा उनलाई प्रहरीले एक व्यक्तिको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । रायमाझीलाई प्रहरी पक्राउ गर्न पुग्दा उनी बियर खाएर बसेका थिए । पक्राउ गरेपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्‍याएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनी आफैँले ‘बियर पिएको छु’ भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...