उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेद्धारा सदन अवरोध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्वीन्टल सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ । छानबिन समितिको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै