प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि ओली आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुई शीर्ष नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बताइएको
सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थथित भएको छ । एमालेले