बयानका लागि खाँणलाई सरकारी वकिलको कार्यालय लगियो



हाम्रो इकोनोमि

 

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् । आइतबार साँझ मात्रै नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...