राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक जेठको अन्तिममा

    नेपाली कांग्रेसले भ्रातृ संगठनलाई पूर्णता दिन गृहकार्य थालेको छ । नेविसंघ र तरुण दललाई केही दिनमा पूर्णता दिने गरी छलफल अघि बढाएको हो । भोलि वा पर्सिभित्र नेविसंघ र तरूण दललाई पूर्णता दिने तयारी भइरहेको कांग्रेस महामन्त्री गगन