आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि राखिएको बैठक बस्दै नबसि स्थगित भएको हो । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नु पर्ने मागमा एमाले टसमस नभएपछि
नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी