राजनीति

टुंगिसकेको मुद्दा ब्यूँताएर सांसद सुनिल शर्मालाई पक्राउ गरियो : चन्द्र भण्डारी

    सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले राजनीतिक प्रतिशोधमा समय खेर फ्यालेको आरोप लगाएका छन् । पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि उनले यस्तो बताएका हुन् । पार्टी संसदीय दलको बैठकअघि सञ्चारकर्मीहर”सँग बोल्दै उनले भने, ‘देशमा यतिधेरै समस्या