दुई-दुई महिनामा अनिवार्य बैठक बस्न गगनको प्रस्ताव
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठक दुई-दुई महिनापछिको पहिलो साता गर्न प्रस्ताव गरेका छन् । सानेपानमा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले दुई महिनामा कम्तीमा एकपटक बैठक बस्नैपर्ने बताए । अहिले कांग्रेसको केन्द्रीय समितिको बैठक करिब