राजनीति

एमालेमा प्रदेश अध्यक्षमा उम्मेदवार बन्नेको केन्द्रीय सदस्यको पद चट्

  नेकपा एमालेको आसन्न प्रदेश अधिवेशनहरूमा अध्यक्ष वा अन्य पदाधिकारीमा उम्मेदवार बन्ने केन्द्रीय सदस्यको पद तत्कालै रिक्त हुने भएको छ । प्रदेश अध्यक्ष पोलिटब्युरो सदस्य सरह हुनेपछि एमालेका भूगोल केन्द्रित केन्द्रीय सदस्यहरूको रुचि प्रदेश कमिटी अध्यक्षमा देखिएको छ । तर