बागमती प्रदेशमा इन्द्र बानियाँसहित कांग्रेसका २० सांसद फरक कित्ता
संविधानको धारा १६८ ९५ अनुसार कांग्रेसबाट विद्रोह गरेर कोशीका केदार कार्की मुख्यमन्त्री भएसँगै अब त्यसको बाछिटा अन्य प्रदेशमा पनि देखा पर्ने सङ्केतहरू देखिन थालेको छ । अन्य प्रदेशमा पनि असन्तुष्ट पक्षहरूले सरकार गठनको प्रक्रिया थाल्न सक्ने सम्भावनाका खेलहरू