एमालेको चियापानमा प्रधानमन्त्रीदेखि रविसम्म एकै टेबुलमा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि विभिन्न राजनीतिक दलका नेताहरू, उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका छन् । एमालेको मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री, एमाले अध्यक्ष ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरू एकै टेबुलमा देखिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...