प्रधानमन्त्री प्रचण्ड एमालेको चियापान कार्यक्रममा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) ले आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका छन् । एमालेले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री एमालेको केन्द्रीय कार्यालय च्यासलमा पुगेका हुन् । कार्यक्रममा राजनीतिक दलको शीर्ष नेताहरूसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...