राजनीति

एमालेको नाराबाजीपछि संसद स्थगित

      सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थथित भएको छ । एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मको लागि स्थगित गरे । एमालेले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका