गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा सुन तस्करी भएको छ : पदम गिरी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।बुधबारको प्रतिनिधिसभाको बैठकको सुरूमै आकस्मिक समय लिएर बोल्दै गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा नै सुन तस्करी भएको बताउँदै सरकारले सत्ताको आडमा काण्ड मच्चाउन खोजेको धारणा राखे । ‘कर्मचारीहरूको सेटिङले मात्रै क्विन्टलका क्विन्टल सुन तस्करी भएको छैन । प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको संरक्षणमा भएको छ, उनले भने ।गिरीले यो प्रकरणमा उच्चस्तरीले छानबिन समिति गरेर जरा देखि टुप्पोसम्म पुगेर छानबिन गर्न माग गरे । उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद अगाडि बढ्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...