एमालेको नाराबाजीपछि संसद स्थगित



हाम्रो इकोनोमि

 

 

 

सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थथित भएको छ । एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मको लागि स्थगित गरे । एमालेले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि रुलिङ गर्न सभामुख समक्ष माग गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री पदमा बस्न योग्य नरहेको आरोपसमेत लगाए । गृहमन्त्रीले स्टन्टबाजी गर्दै भ्रम छर्ने काम गरेको गिरीको भनाइ थियो । उहाँ अब कुन नैतिकताको धरातलका आधारमा त्यो पदमा बस्न सुहाउँछ रु’ उनले प्रश्न गरे । यस्तै, कांग्रेसका सुनील शर्मालाई पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...