सरकारले जस्तोसुकै घटिया काम पनि गर्न थाल्यो : प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार सत्ता टिकाउन जस्तोसुकै घटिया काम पनि गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागले आजबाट आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उदघाटन कार्यक्रममा उपमहासचिव ज्ञवालीले सरकार सत्ताका लागि