राजनीति

केपी ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा हुने चुनावी घोषणापत्र आफै लेख्ने भएका छन् । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले बताए । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा