एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक



हाम्रो इकोनोमि

 

 

एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले साैहार्दतापूर्वक बैठक सम्पन्न भएकाे दाबी गरेका छन् । उनका अनुसार चार दिनसम्म सचिवालयका सदस्यहरुले धारणा राखेका थिए । बैठकमा पार्टीभित्रका समस्या समाधानका लागि गहन छलफल गरिएकाे थियाे ।

सचिवालय बैठकले असार दोस्रो साताका लागि केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतका निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकता कायम गरेर अगाडि बढ्न निर्देशन निर्देशन दिएका थिए । बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय पनि गरेको छ । यस्तै गरी असार दोस्रो साता अध्यक्ष र महासचिवको परामर्शमा केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...