नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा केही बेरअघि बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन-जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय
प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ ।