महेश बस्नेत र गोकुल बास्कोटाको एकल नाम सिफारिस



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव महेश बस्नेत र सचिवमा पराजित नेता गोकुल बास्कोटा आआफ्नो निर्वाचन क्षेत्रबाट उम्म्मेदवारका लागि एकल सिफारिस भएका छन् । बस्नेत भक्तपुर २ बाट एकल सिफारिस भएका हुन् भने बास्कोटा काभ्रे २ बाट सिफारिस भएका हुन् ।

 

 

 

दुवै नेता २०७० देखि सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन् । बास्कोटा २०७४ र २०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने बस्नेत २०७४ मा निर्वाचित थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...