एमाले सचिवालय बैठक जारी, राष्ट्रिय सभा निर्वाचनलको छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत अन्य तत्कालीन विषयमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लागि उम्मेदवारको बारेमा पनि विषय उठ्ने बताइएको छ ।

राष्ट्रिय सभाका १८ सीटका लागि प्रमुख राजनीतिक दलहरु मिलेर चुनाव लड्ने सहमति भएको छ । कांग्रेस र माओवादीसँग भएको छलफल र सीट बाँडफाँडको विषयमा बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गरेका छन् ।

पछिल्लो सहमति अनुसार एमालेले ६ सीटमा उम्मेदवारी दिने बताइएको छ । प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस र यसक्रममा कतिपय ठाउँमा भएका विवादको विषय समेत सचिवालयमा प्रवेश हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...