राजनीति

धमाधाम आउदैछ नतिजा, पछिल्लो पटक कसले कति जिते ?(सूचीसहित)

नेकपा एमाले १०, कांग्रेसले ७ , माओवादी केन्द्र ५ गाउँपालिकामा विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाले प्युठानको मल्लारानीमा अध्यक्ष जितेको छ । प्रमुख पदमा विजयी नेपाली कांग्रेस १ संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा (अध्यक्ष) २ संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई (अध्यक्ष)